PAGES
गृहपृष्ठ
आफ्नै बारे
बिचार
गजल
मुक्तक
कविता
गीत
कथा
लघुकथा
नेपाली गीतहरु
जानकारी
युनिकोड
बिविध
मुक्तक
यो दशैमा मासुको पो अभाव देखियो
जता ततै खसी काट्ने लगाब देखियो
दशा लाग्दा कतिलाई दशैँ भो कसैको
साच्चै भनौ मान्छे नै पो खराब देखियो
मुक्तक
यतिबेला यो आशुमा डुबेको छ मेरो कलम
साच्चै भनौ के हो काम भुलेको छ मेरो कलम
अन्याय र कुरीतिको बिरुद्दमा बोल्छु भन्थ्यो
आफै आँशु अत्याचारको पुछेको छ मेरो कलम
Newer Posts
Older Posts
Home
Subscribe to:
Comments (Atom)