गीतको परिभाषा- महादेव अधिकारी
गीतको परिभाषा
गीत तत्सम शब्द हो।जसको निर्माण 'गै' धातुमा 'क्त' प्रत्यय लागेर भएको छ। अंग्रेजीमा लिरिक र सङ्ग प्रचलित छन्। मानव मात्र नभइ सम्पूर्ण प्राणीहरूका पीडा,वेदना र खुशीहरूलाई अनुभूति गर्न सक्ने मानव मस्तिष्कको ऐना र कोमल हृदयको परिचायत्मक; स्वर र संगीत दिन मिल्ने शब्दहरू नै गीत हुन्।

-महादेव अधिकारी
गीत समग्र जिन्दगी र जिन्दगी नै गीत हो।
- क्षेत्रप्रताप अधिकारी
संगीतसंग स्वरको सामाञ्जस्य वा गाइँने शब्दहरूको लयबद्ध अभिव्यक्तिलाई गीत भनिन्छ।
-Encyclopedia . Acerican