गज़ल by
Ramesh Prasad Aryal
नेपालिको भन्विस्य अनिस्चित हुने भयोछरछिमेकी शत्रुहरूकै मात्र हित हुने भयो
शहिदको शालिक'नी दोबाटोमा फुटिसकेछ
बिडम्बना अब को नै सुंरक्षीत हुने भयो
यी नेताको अझै विश्वाश तपाईहरू पर्नुहुन्छ ?
कति कुर्दा संबिधान न लिखित हुने भयो
आगनमा निस्किन'नी सोच्नु पर्थ्योँ कयौ पटक
अब झनै जन जीवन् भयभित हुने भयो
@Ramesh Aryal