गज़ल


माया प्रेम् तिमी सँग गाँस्नै पर्छ भन्ने छैन
यो धर्तीमा तीम्रै साथ बाँच्नै पर्छ भन्ने छैन
.
कति छन कति छन तिमी भन्दा प्रिए मेरा
तिम्रै फोटो यो छातीमा टाँस्नै पर्छ भन्ने छैन
.
लुसु लुसु घरै आउछौ पधेरिमा धाउछौ कैले
भेट हुँदा जबर्जस्ती हाँस्नै पर्छ भन्ने छैन
.
हिरा मोति हुन्छ कैले गुलाब छ आज हातमा
धनसँग मन साटी नाँच्नै पर्छ भन्ने छैन
.
हुन्न बाबा हुन्न हुन्न जबर्जस्ती हुन्न केही
जानि जानि नजाने झै जाँच्नै पर्छ भन्ने छैन
@ अर्जुनचौपारी
हाल मरुभूमिको छाती बाट

poems

How Do I Love Thee? (Sonnet 43)

Elizabeth Barrett Browning1806 - 1861
How do I love thee? Let me count the ways.
I love thee to the depth and breadth and height
My soul can reach, when feeling out of sight
For the ends of being and ideal grace.

poem

“What Do Women Want?”

Kim Addonizio1954 - 1954
I want a red dress. 
I want it flimsy and cheap, 
I want it too tight, I want to wear it 
until someone tears it off me. 
I want it sleeveless and backless, 
this dress, so no one has to guess 
what’s underneath. I want to walk down
the street past Thrifty’s and the hardware store 

मुक्तक :P


तिम्ले गर्दा माया प्रेम दुनियालाई वा वा भयो
तर मेरो चोखो माया सबैलाई जाबा भयो
राखेको छु आश तिम्रै बन्छु भन्छु दास तिम्रै
लाग्छ जीवन पिरतीमा तिम्रै लागि दाबा भयो 

नेपाली गजल प्रशिक्षण श्रृंखला - २ By - शेखर "अस्तित्व"

नेपाली गजल प्रशिक्षण श्रृंखला - २
.............................................................

प्रिय साथीहरू नमस्कार !
हेर्नुस न ! मेरो पनि बाध्यता छ ! कुरो के छ भने सिक्ने - सिकाउने कार्यलाई शाब्दिक रूपमा प्रशिक्षण भनिन्छ, त्यसैले यो श्रृंखलामा मैले प्रशिक्षण शब्दको उपयोग गरेको छु ! तर वास्तविकता के हो भने मैले सिकाए जस्तो फील गरेको छैन र तपाईले पनि यस्तो फील नगर्नुहोला ! किनभने हामी सबै गजलको विद्यार्थी हौं र हातेमालो गर्दै एक अर्काको प्रगतिको शुभ चिन्तक र साक्षी हौं ! सबै प्रकारको अहंकार त्यागेर नेपाली गजलको उत्थान गर्ने हाम्रो ध्येय, होम्रो लक्ष्य हुनुपर्छ ! क्रमश ......

नेपाली गजल प्रशिक्षण श्रृंखला : १


प्रिय साथीहरू ! नमस्कार !!
नेपाली गजल प्रशिक्षण श्रृंखला अन्तर्गत धेरैजना साथीहरूको आग्रहबाट प्रेरणा लिएर आज देखि म अनलाइन गजल प्रशिक्षणको सुरूवात गर्दैछु ! 
- शेखर "अस्तित्व"
मुम्बई, 
क्रमश 

मुक्तक

उपहारको उही तिम्रो तस्बिर देखेपछी
बोलु जस्तो लाग्छ अझै गम्भीर देखेपछी
देउरालीमा बसेको नि बिर्स्यौ होला तर
मलाई याद आउछ कसम मन्दिर देखेपछी

मुक्तक


दिनै भरि अझै याद आए हुन्छ मध्यराति
सपनीमा पनि मुहार देखाए हुन्छ मध्यराति
मुटुबिना बाचेर म आशाहरु साचेको छु
अझै लुट्न बाकि भए समाए हुन्छ  मध्यराति 

गज़ल

याद बनी सधैं मेरो आसपास हुन्छौ तिमी
मेरा हर सपनीमा बिद्यानाश हुन्छौ तिमी
.
कति आए सकेनन् खै छाप छोड्न जीवनमा
प्रभावित हुनुमा म मात्र खास हुन्छौ तिमी
.