मुक्तक


दिनै भरि अझै याद आए हुन्छ मध्यराति
सपनीमा पनि मुहार देखाए हुन्छ मध्यराति
मुटुबिना बाचेर म आशाहरु साचेको छु
अझै लुट्न बाकि भए समाए हुन्छ  मध्यराति