BY Ramesh Prasad Aryal
माया जालमा कसैलाई पार्ने छू म चौधै गते
पिरतीले जिन्दगीलाई बार्ने छु म चौधै गते
-
धरै नै छन् माया गरी दोधारमा पार्नेहरू
प्रेम् प्रस्ताब आफै अघि सार्ने छू म चौधै गते
-
बुझेपछी माया प्रेम बदलियो सोच बिचार
पैलो चोटी उन्को सामु हार्नेछू म चौधै गते
-
एक्लै नै भो रमेशे त भन्नेहरू हेर्नुहोला
हात् समाई आधिखोला तार्ने छू म चौधै गते
-,
रमेश प्रसाद अर्याल स्याङ्गजालि रमेश)
अर्जुनचौपारी ४
हाल-मरुभूमिको छाती बाट