मुक्तक

by   Ramesh Prasad Aryal
मलाई दुख्दा उनै उता ठेस लागि लडे जस्तो 
साँच्चै हो कि मेरा सारा गज़लहरु पढे जस्तो 
पैले पैले चासै थिएन आज निकै सोधी खोजि 
शंका लाग्छ हिजैदेखि अल्ली माया बढे जस्तो