मुक्तक

आँशु मेरा बाटै भरि पोखिएर खतमै भो
खुसि सारा मुखभित्रै टोकिएर खत्तमै भो

जिन्दगि यो भेल सरि यत्रतत्र बगिदिदा
दुँखेको छु जताततै ठोकिएर खतमै भो