कुन्नि किन अचेल सारै मन लाग्छ प्यार गर्न
मन भाुको कोहि भए आईहाल है उद्दार गर्न
मरभूमिमा मौलाएको यौटा बोट फुल हुँ म
फुल टिप्ने चाह भए आए हुन्छ स्याहार गर्न
मन भाुको कोहि भए आईहाल है उद्दार गर्न
मरभूमिमा मौलाएको यौटा बोट फुल हुँ म
फुल टिप्ने चाह भए आए हुन्छ स्याहार गर्न