तिमि बिना म पनि त बाच्ने रहर छैन प्रिय
संगै मर्छु प्राण मेरो साच्ने रहर छैन प्रिय
अजम्बरी भन्थ्यौ नाता आज हेर टुटी गयो
स्वार्थि माया अब धेरै जाच्ने रहर छैन प्रिय
संगै मर्छु प्राण मेरो साच्ने रहर छैन प्रिय
अजम्बरी भन्थ्यौ नाता आज हेर टुटी गयो
स्वार्थि माया अब धेरै जाच्ने रहर छैन प्रिय