एकै सर्को तानी फ्याल्ने चुरोटको ठुटो भएँ
स्वाद लिई कुल्ची गयौ मिचिएर ढुटो भएँ
जाली रैछौ तिमि नै त कस्को भर पर्नु र खै
खुसि बोक्ने छैन मुटु त्यसैले पो रित्तो भएँ
©
स्याङ्जाली रमेश
स्वाद लिई कुल्ची गयौ मिचिएर ढुटो भएँ
जाली रैछौ तिमि नै त कस्को भर पर्नु र खै
खुसि बोक्ने छैन मुटु त्यसैले पो रित्तो भएँ
©
स्याङ्जाली रमेश