मुक्तक


सान्नानिको रात अनौठो
सुन्तलीको बात अनौठो

कसैलाई बिर्सिन्न म
सबैको त्यो साथ अनौठो