मुक्तक


दोबाटोमा कैलेकाही पर्खे हुन्थ्यो कि त
भेटिईदा नबोलेरै तर्के हुन्थ्यो कि त
नजिक आई लजाए झैँ गर्छौ सधै किन
बोले हुन्थ्यो राम्रैसंग झर्के हुन्थ्यो कि त