PAGES
गृहपृष्ठ
आफ्नै बारे
बिचार
गजल
मुक्तक
कविता
गीत
कथा
लघुकथा
नेपाली गीतहरु
जानकारी
युनिकोड
बिविध
मुक्तक
फकाएर जाऊ भन्दा झर्किएर जान्न भनि
हात समाई तान्न खोज्दा तर्किएर जान्न भनि
पर पुगी काली भने आशा लाथ्यो आउछे कि त
लौ न गाठे फेरी यतै फर्किएर जान्न भनि
Newer Post
Older Post
Home