मुक्तक


दोबाटोमा कैले काही पर्खे हुन्थ्यो कि त
बसौ संगै अल्ली उता तर्के हुन्थ्यो कि त
नजिक आई लजाए झैँ गर्छौ सधै किन
बोले हुन्थ्यो राम्रै संग झर्के हुन्थ्यो कि त