मुक्तक

झुटो बोलेर बात बेचियो आफ्नै दाहिने हात बेचियोकलियुग हो जे पनि हुन्छदिउसै यहाँ रात बेचियो