तिमी पाएँ चाहन्छौ के ? पुर्याउन सक्छु अब
साँचो माया संसारलाई देखाउन सक्छु अब .
ढुङ्गा पनि पानीसंग गल्नै पर्छ कुनै दिन
मुर्तिहरु तपस्याले ब्युताउन सक्छु अब .
सदाबहार जिन्दगीलाई उजाड भन्ने को को होलान्
फूलै फूल बाटो भरी सजाउन सक्छु अब .
शत्रुहरु हेर्दै गरुन् दुनियाँको के को चिन्ता
तिमीलाई कालसँग जिताउन सक्छु अब .
जुँन तारा आखा तर्लान् फुलहरु कानेखुसी अ
धेरिलाई त्यो रुपले तर्साउन सक्छु अब .
प्रसाद्'बिना मदिरमा जानु को के अर्थ भो र ?
भन्छौ घरै भगवान बोलाउन सक्छु अब
@
हाल मरुभूमिको छाति बाट
साँचो माया संसारलाई देखाउन सक्छु अब .
ढुङ्गा पनि पानीसंग गल्नै पर्छ कुनै दिन
मुर्तिहरु तपस्याले ब्युताउन सक्छु अब .
सदाबहार जिन्दगीलाई उजाड भन्ने को को होलान्
फूलै फूल बाटो भरी सजाउन सक्छु अब .
शत्रुहरु हेर्दै गरुन् दुनियाँको के को चिन्ता
तिमीलाई कालसँग जिताउन सक्छु अब .
जुँन तारा आखा तर्लान् फुलहरु कानेखुसी अ
धेरिलाई त्यो रुपले तर्साउन सक्छु अब .
प्रसाद्'बिना मदिरमा जानु को के अर्थ भो र ?
भन्छौ घरै भगवान बोलाउन सक्छु अब
@
हाल मरुभूमिको छाति बाट