गज़ल

हिउ जस्तै सुन्दरीको छाला देखेपछी लोभिएछु उन्का राता गाला देखेपछी . किन पछि लाग्या होलिन् आफ्नै भेनासँग छक्क पर्छु ई सालीको चाला देखेपछी . यता चियो निकै गर्छिन् श्रीमतीले घरमा कस्का भन्छीन् लुकाएका बाला देखेपछी . शहरिया साली नानी आफू परे गाऊले के हुन् अरे डोका नाम्ला डाला देखेपछी . दुईवटि पाल्नसक्ने औकात भएपनि डराउछु जेठान अनि साला देखेपछी @ copy right अर्जुन चौपारी हाल मरुभूमिको छाती बाट