नेपाली गजल प्रशिक्षण श्रृङ्खला-६
..................क्रमश
प्रिय साथीहरू ! नमस्कार !
संचै हुनुहुन्छ ? म पनि एकदम ठीक छु ! एउटा कुरा भन्छु ल ? आज हामी यो गजल यात्राको पाँचौं श्रृङ्खला पछि छैटौंमा प्रवेश गर्दै छौं ! मेरो मन मा के बिचार आयो भने, हामी प्रत्येक रुक्नमा आधारित बहरलाई सिक्नको लागि सातामा 5 दिन राखौंला र बाकी 2 दिन अनलाईन गजल लेख्ने प्रयास गरौंला ! सबैलाई रदीफ र काफिया थाहा छ ! बहर कतै बिग्रियो भने मिलेर ठीक गरौंला ! सबैलाई मिसरा लेख्ने र गलत छ भने दुरूस्त गर्ने अधिकार छ ! सबै बराबर छन् ! आज मैले एउटा निवेदन गर्न चाहन्छु कि बहरको जानकारी पछि हामिलाई उसको भाव पक्ष र अभिव्यक्तिको पनि ध्यान राख्नुपर्छ ताकि गजल समग्र रूपमा शक्तिशाली होस् ! मात्र शब्दहरूको सङ्ग्रह न होस् ! ओ के ?
ल मैले एउटा मतला दिन्छु ! बाकी सबैले मिलेर पूरा गर्ने प्रयास गर्नुहोस् है त !
पसीना / चुहाई / फसल आ / ज लेखौं
ल साथी / मिलेरै / गजल आ / ज लेखौं
(Shekhar Astitwa)
समेटौं / म के के / गजलमा / न सोधौं
लगाए / र थो रै / अकल आ / ज लेखौं
(Prakash Acharya)
बहरको / खडेरी / परेको / गजलमा
मुहानै / फुटाए / र जल आ / ज लेखौं
(Kapil Khanal)
ईलामे पुत्र जी को सम्पूर्ण गजल 2 आंशिक संशोधनको साथ यस भित्र परेको जानकारी गराउन चाहन्छु !
https://www.facebook.com/pages/Shekhar-Astitwa/152688838215343